काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुको चुनाव आगामी माघ ९ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ ।
राष्ट्रियसभाका सदस्य मध्ये १८ जनाको कार्यकाल अबको दुई महिनामा सकिन लाग्दा निर्वाचन आयोगले पुनः निर्वाचनको लागि राजनीति दलसँग प्रस्ताव गरेको हो । माघ ९ गते नै चुनाव गर्ने या नगर्ने विषयमा आज सोमबार नै बस्ने मन्त्री परिषदको बैठकले टुंगो लगाउने छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।