|

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको शेर्माथाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४‍.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटसहितका जिल्लामा पनि महसुस भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.