|

काठमाडौं : पूर्वमिस नेपाल शृखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्। 

महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन्। महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्।

बाल्यकारलमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लागेको थियो। उनले भनिन् ‘महिलाहरु कतैपनि सुरक्षित छैनन्।’

सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँन्छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.