|

सल्यान : सुन्तलाको खेतीका लागि प्रचलित जिल्ला सल्यान। यतिखेर किसानलाई सुन्तला टिप्न, व्यापारीसँग फोन गर्न र गाडीमा लोड गर्न भ्याइनभ्याई छ।

जिल्लाका बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिकाको वडा न १ र २, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिका सुन्तला पकेट क्षेत्रका रुपमा रहेका छन्। सल्यान सिंगो जिल्ला यतिबेला पहेँलपुर रहेको छ।

सल्यानबाट वार्षिक २० देखि २५ करोडसम्मको सुन्तला निकासी हुँदै आइरहेको छ। सुन्‍तलाखेतीलाई यहाँको प्रमुख नगदेबालीको रुपमा लिइन्छ।

जाँगरले जागे योगी, जागिर सँगसँगै सिजनमै बेच्‍छन् ३० लाखको सुन्तला

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.