|

मोरङ : सुनसरीको दुहबीस्थित चौधरी समूहको पशुपति बिस्कुट उद्योगमा मंगलबार राति भीषण आगलागी भएको छ। 

मंगलबार राति ८ बजेदेखि उक्त विस्कुट उद्योगमा आगलागी भएको हो। आगो लागेको कारण अहिलेसम्म खुल्न सकेको छैन। 

इलाका प्रहरी कार्यलय दुहबीका अनुसार आगो निभाउन विराटनगर र आसपासका क्षेत्रबाट दमकल बोलाइएको छ। आगो नियन्त्रमा लिने प्रयास भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.