मनोरञ्जन

'ठेकीभित्र मदानी' बजारमा (भिडियो)

पुस २३, २०७६

    काठमाडौं : गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकीभित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ। अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शंका नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन्। सार्वजनिक गीतमा निम संगीतको एरेञ्ज र संगीत रहेको छ।

    कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन्। सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाकन नवराज उप्रेतीले गरेका हुन्। सुरेश बसेलको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]