|

अमेरिकामा अत्याधिक वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ।

तुफानका कारण टेक्सास, अलाबामा र लुधियाना राज्यका २ करो८ जनता बढी प्रभावित बनेका छन्। यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात  सेवापनि अवरुद्ध भएको छ।

तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु नहुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन्। मौसमविदहरुका अनुसार भारी वर्षा र तुफान अझ केही दिन रहनेछ। यसैबीच तुफान प्रभवितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने सयौंको संख्यामा उद्धाकर्मीहरु परिचालन गरिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.