मनोरञ्जन

मेचु र नारायणको स्वरमा 'तिम्रो मुटु मेरो मुटु' सार्वजनिक (भिडियो)

माघ ४, २०७६

    काठमाडौं : गायक एवं संगीतकार कारसाङ लामाको संगीतमा 'तिम्रो मुटु मेरो मुटु' सार्वजानिक भएको छ। गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको संगीत रहेको छ। भ्वाइस अफ नेपाल टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन्।

    भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन भने राज महर्जनले कोरियोग्राफि, सुवास डाँगीले ड्रोन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन्। भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]