|

काठमाडौं : आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन ुहेन भएको छ। पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ।

पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ। दोस्रो चरणमा कक्षा २, ३, ६ र १२ को परिवर्तन हुनेछ। त्यसपछि कक्षा ४, ५, ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुने सममाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। 

२०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.