|

पथरी : मोरङको मिक्लाजुङमा आइतबार साँझ बम विष्फोट भएको छ। निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्। 

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन।प्रहरीले विप्लव समूहको प्रतिबन्धित नेकपाका कार्यकर्ताले विष्फोट गराएको आशंका गरेको छ।

विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन। उत्तरी मोरङ २०५२ू पछि पनि तत्कालीन माओवादी शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.