उदयपुर : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) ठूले राई गृहजिल्लामा सम्मानित भएका छन्।
खोटाङमा जन्मिएका राई पछिल्लो समय परिवारसहित उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइमा बस्दै आएका छन्। किरात राई यायोक्खा जिल्ला कार्यसमिति उदयपुरले एआइजी राईलाई सम्मान गरेको छ।
राई समुदायबाट सरकारको उच्च पदमा पुग्न सफल भएका राईलाई किरात राई संस्कार अनुसार फेटा बाँधेर सम्मान गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।