काठमाडौं : १३ एसियाली खेलकुदका लागि तयार भएको रंगशालामा अहिले सहिद स्मारक ए डिभिजन लिगको रौनक छाएको छ।
घरेलु लिगमा दर्शकको चार्म घट्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै गर्दा अहिले भने दरशरथ रंगशालामा दर्शकको केही भीड देखिन थालेको छ।
दर्शकको अभावमा प्राय खाली जस्तै प्याराफिटमा भने केही दर्शकले भरिन लागेका छन्।
हेर्नुहोस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।