|

जनकपुरधाम : राष्ट्रियसभा निर्वाचनमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन्। उनले ५ हजार ८ मत प्राप्त गरिन्।

प्रतिद्वन्दी कांग्रेसकी नगिना यादव पराजीत बनेकी छन्। उनले४ हजार ७४० मत प्राप्त गरेकी छन्। प्रदेश २ मा नेकपाले राजपासँग गठबन्धन गरेका थिए भने कांग्रेस समाजवादी पार्टीसँग गरेको थियो।

दलित अल्पसंख्यक समूहको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार राति ९ बजेसम्म सबै मतपरिणाम आइसक्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.