|

डोटी : राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट विजयी भएकी छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुनु भएकी हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरिन्। कांग्रेस उम्मेदवार देवकोटाभन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतभारले पछि पार्दै विजयी भएकी हुन्। अन्य समूहका उम्मेदवारको मत गणना हुन बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.