|

काठमाडौ : एकातिर रोजगारीका लागि दैनिक विदेशिनेको लाइन छ भने अर्कातिर विदेशबाट नेपाल फर्कनेहरूको लर्को पनि उत्तिक्कै छ। त्रिभुवन विमानस्थलमा  विदेश जाने र विदेशबाट फर्कनेहरूको दैनिकजसो ताँती नै लाग्‍ने गर्छ। 

त्यस्तै विदेश जानेहरूलाई पुर्‍याउन र विदेशबाट फर्केका आफन्तहरूलाई भेट्न पुग्‍न आफन्तहरूको पनि भिडभाड नै हुन्छ। बाध्यता र विभिन्‍न परिस्थितिले रोजगारीका लागि विदेशिएकाहरू नेपाल फर्कंदा खुसी देखिन्छन्।

केही तस्वीर झलक :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.