|

काठमाडौ : चीनमा फैलिएकाे कोरोना भारइरसको संक्रमणको असर नेपालमा पनि देखेखिएको छ।

सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेकाो छ तर  पर्यटकले भरिभराउ हुने ठमेलमा भने अहिले फाट्ट फुट्ट पर्यटकमात्रै देखिन्छ। पर्यटक नपाएका ठमेलका व्यवसायी अहिले घाम तापेर दिन काटिरहेका छन्। 

चीनलगायत दक्षिण एसियाली मुलुकहरुबाट आउने पर्यटकहरुको संख्या घटेसँगै ठमेल चकमन्न छ । 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.