समाज

टिपरको ठक्करबाट एकजनाको मृत्यु

फागुन ६, २०७६

    काठमाडौं : काठमाडौको शंकरापुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शंकरापुरबाट बज्रयोगीनीका लागि छुटेको ना १ क ४५ ६४ नम्बरको टिप्परले स्थानीय ४० वर्षका एक पुरुषलाई ठक्कर दिएको थियो। 

    टिपरको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा शुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ। मृतकको शनाखत भएको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]