काठमाडौं : काठमाडौको शंकरापुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शंकरापुरबाट बज्रयोगीनीका लागि छुटेको ना १ क ४५ ६४ नम्बरको टिप्परले स्थानीय ४० वर्षका एक पुरुषलाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा शुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ। मृतकको शनाखत भएको छैन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।