|

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला २०० रुपैयाँ‍ बढेको छ। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन तोलाको ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य स्थिर छ । चाँदी तोलाको भाउ ८९० रुपैयाँ  कायम गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.