मनोरञ्जन

सालैजो गीत ‘माया जोख्ने के होला’ बजारमा

फागुन १०, २०७६

    काठमाडौं :  गायक जेपी नेम्बाङ र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ सालैजो गीत सार्वजनिक भएको छ।

    गीतमा शशी गुरुङ बाङ्देलको शब्द संगीत रहेको छ। गीतमा निरञ्जली लामा, दीपा सुहाङ राई श्याम राई, आनन्द गुरुङ,  रमिला गुरुङ, र एकान्त लिम्बुलाई अभिनय देख्न सकिन्छ। उमेश गुरुङको निर्देशनमा तयार भएको गितमा भिडियोको करियोग्राफर निर्देशक गुरुङ आफै रहेका छन्। रोधीमा गीत गाउँदा लगाइएको प्रेमको कथा रहेको छ।

    आर्यन मगर सह-निर्देशकको रुपमा रहेको भिडियोलाई मधुर बस्नेत र धन खालिङले छायाकंन गरेका हुन्। सम्पादन भने सुजन शाहीले गरेका हुन्।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]