|

काठमाडौं :  ११ ‍औं संस्करणको इन्डियन आइडल उपाधि शनि हिन्दुस्तानीले जितेका छन्।  

भारतीय टेलिभिजन साेनीबाट प्रशारित उक्त प्रतियोगिता अन्तरगत आइतबार भएको फाइनलमा हिन्दुस्तानीले ११ औं इन्डियन आइडलको ताज हात पार्न सफल भए।  प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए।  दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन्।

मुस्लिम परिवारमा जन्मेका शनि सानैमा बाबुको मृत्यु भएपछि उनलाई आमाले हुर्काएकी थिइन्। विजेता उनले २५ लाख भारतीय रुपैयाँसहित कार जिते। फस्ट रनरअप र सेकन्ड रनरअप रोहित र अनकोनाले पाँच पाँच लाख हात पारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.