|

बुटवल : उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो।

मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ। उनी करारमा सहयोगीको रुपमा नियुक्त भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.