|

भारतीय अभिनेता दिलिपकुमार कोरोना भाइसविरुद्ध सावधानी अपनाउन क्वारेन्टाइनमा बस्ने भएका छन्।

९७ वर्षीय अभिनेता दिलिपले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन्। उनलाई श्रीमती सायरले हेरबिचार गरिरेकी छन्।  यद्यपी उनलाई कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन्।

९७ वर्षे अभिनेता कुमारले कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘कोरोनाबाट जोगिन सकेसम्म घरभित्रै बस्नुहोस्।’  

भारतमा कोरोना भाइरसका कारण १ सय भन्दा बढीमा संक्रमण भेटिएको छ भने २ जनाको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.