|

 काठमाडौं : विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै नेपालमा त्यसको प्रभाव देखिन थालेकाे छ।

सरकारले  विद्यालय विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै भिडभाड नगर्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ। तर  काठमाडौका सडकहरूमा यतिखेर जाम  भने उस्तै छ।

सडकमा मानिसहरुको भिड पनि उत्तिकै छ। काठमाडौका माईतिघर, त्रिपुरेश्वर, आरएनएसी , थापाथलीलगायतका क्षेत्रमा यातायातको चाप उस्तै छ।

काठमाडौंका सडकमा यातायातकाे अवस्था बारे हाम्रा सहकर्मी शिला तिम्सिनाले बिहीबार लिएको फोटो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.