|

अर्घाखाँची : करेन्ट लागेर मालारानी–८ माझमेलाका १७ वर्षीय मधु जिसीको मृत्यु भएको छ।  

बिजुलीको तार जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ।सिद्धार्थ माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने तयारीमा रहेका मधुको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्घाखाँचीमा विद्युतीकरण अव्यवस्थित भएकाले यस्ता दुर्घटना घटना दोहोरिँदै आएको स्थानीयको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.