एक जनालाई भने परिवारसहित राखियाे
एक जनालाई भने परिवारसहित राखियाे
ताप्लेजुङ : गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी ती युवतीसँगै उनीहरु आएका थिए ।
उनीहरुमध्ये एक यात्रु, उनकी श्रीमती र छोरीलाई ताप्लेजुङस्थित क्वारेन्टाइनमा राखिएको छ । एक जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।