|

मकवानपुर :  हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा गोली चलेको छ।

शनिबार राति हेटौडा १३ पदमपोखरीमा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको जनाएको छ। दुई  टोलका युवाहरुको  विवादले उग्र रुप लिएपछि प्रहरीले गोलि चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

 घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। अहिले उक्त स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.