|

काठमाडौं : विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। नेपालमा पनि कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएपछि रोकथामका लागि लकडाउन गरिएको छ।

सरकारले लकडाउनमा अत्यवश्यक कामबाहेक घरबाहिर ननिस्कन बारम्बार आग्रह गर्दै आएको छ। तर, संघीय राजधानीकै  नाम्गेल, हनुमान चोक, गोकर्ण, मेडिकल कलेज, बेसीगाउँ, जोरपाटी चोक,बौद्ध पीपलबोट लगायतका सडकमा खुल्लमखुला सर्वसाधारण हिँडिरहेका छन्।

कोही मास्कबिनै सडकमा घाम तापिरहेका देखिन्छन्। नगरप्रहरी र प्रहरीको गस्ती हिँडिरहे पनि उनीहरूले सर्वसाधारणलाई केही नभनेको पाइएको छ। जसले गर्दा यस क्षेत्रका स्थानीयले कोरोनाको उच्च जोखिम मोलिरहेका छन्।

केही तस्वीर झलक :

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.