कोभिड-१९ {अपडेट}

हेटौंडामा ज्वरोबाट वृद्धाको मृत्यु, स्वाब परीक्षण गरिँदै

चैत २८, २०७६

    हेटौंडा : मकवानपुरको हेटौँडामा एकजनाको ज्वरोका कारण मृत्यु भएको छ। बुद्धचोक निवासी करिब ८१ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि परिवारका सदस्यले स्वाब परीक्षणका लागि चिकित्सकलाई फोन गरेका थिए।

    केही दिनअघिबाट आएको ज्वरो नघटेपछि उनको मृत्यु भएको खुलेको छ। ज्वरो आउनु अगाडि ती वृद्धा कुनै पनि स्थानमा आवतजावत नगरेको परिवारिक स्रोतले जानकारी दिएको हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताए ।  

    सम्भावित कोरोना संक्रमणको आशंकमा उनको स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रयोगशाला पठाइएको खड्काले बताए।

अमृत चिमरिया

चिमरिया थाहा खबरका मकवानपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]