|

हेटौंडा : हेटौँडा उपमहानगरपालिका-४ मा भएको यसअघि र्‍यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिर्पोट आएका चारजनाकै स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ। तीनजना पुरुष र एकजना महिलाको पिसिआर टेस्टको नेगेटिभ आएको हो।

भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैङलोरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवकमा र्‍यापिड टेष्ट पोजेटिभ देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.