समाज

स्याङ्जाको दरौं खोलामा युवकको शव फेला

जेठ ३, २०७७

    स्याङ्जा : स्याङजाको दरौं खोलामा एक युवाको शव भेटिएको छ। पुतलीबजार ११ बेलबास बस्ने ३३ वर्षीय ईश्वर जिटी दरौँ खोलाको किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। 

    शुक्रबार विहान खोलाको किनारमा युवाको शव देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानबाट माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु जिटीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिप्रका स्याङजाका प्रमुख एसपी बिमलराज कडेँलले जानकारी दिए। 

    शव नजिकै माछा मार्न प्रयोग गरिने सामाग्री भेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]