विश्व

भारत अपडेट : एकै दिनमा पाँच हजार संक्रमित थपिए

जेठ ५, २०७७

    भारतमा कोरोना संक्रमितको संख्या एक्कासि आकासिएको छ। गत २४ घण्टामा ५ हजार २४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो।

    भारतमा अहिलेसम्म ९६ हजार १६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको छ। विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको थियो।

    खुला सिमानाका कारण भारतमा कोरोनाको संक्रमण बढेसँग नेपालमा पनि उच्च‍ जोखिम बढ्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]