|

काठमाडौं : लकडाउको समयमा काठमाडौंका अधिकांश सडकहरूले स्वरूप फेर्दै छन्। शहरी क्षेत्रका सडक पिच हुँदै छन् भने अलि ग्रामीण क्षेत्रका सडकमा खानेपानीको पाइप बिछ्याउने काम र ग्राबिलका काम भइरहेको छ।

लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानीका लागि कपनको बालुवखानीदेखि चुन्‍नीखेलसम्म पाइप बिछ्याउने काम भइरहेको छ। 

हेरौँ केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.