काठमाडौं : सरकार आफैंले गरेको निर्णयबाट पछि हटेर व्यवसायीले कर तिर्ने म्याद थपेको छ। यसअघि जेठ २५ गतेसम्म कर चुक्ता गर्न ताकेता गरेको सरकारले आज पुनः सूचना निकालेर असार ७ सम्मलाई म्याद थपेको हो।
आन्तरिक राजस्व विभागले पुन प्रकाशित गरेको सूचना अनुसार मूल्य अभिवृद्धि कर तर्फ फागुन, चैत र बैशाखको मासिक माघ र फागुन तथा चैत र वैशाखको मासिक र दोस्रो चौमासिकको कर विवरण तथा त्यस अनुसारको अन्तशूल्क दाखिला पनि असार ७ नै बनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।