राजनीति

आफूखुसी बजार खोल्दा कोरोना फैलिए कस्ले जिम्मा लिने : मुख्यमन्त्री पोखरेल

फाइल फाेटाे
जेठ २३, २०७७

    काठमाडौं : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा कोरोना भाइरस फैलिएर कस्ले जिम्मा लिने भन्दै प्रश्न गरेका छन्। मु

    पोखरेलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन। साँढे दुई महिना पछि  व्यापारीहरुले आफूखुसी पसलहरु खोलेपछि मुख्यमन्त्री पोखरेलले यस्तो प्रश्न गरेका हुन।  

    उनले क्वारेन्टाइन र लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पनि दाबी गरेका छन्। उनले लेखेका छन्, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने? गंभीर बनौ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]