|

दैलेख : दैलेखमा मात्र बिहिवार १ सय १३ जना कोरोनाका नयाँ संक्रमीत थपिएका छन । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दैलेखमा मात्र १ सय १३ जना कोरोनाका नयाँ संक्रमित थपिएको उल्लेख गरिएको छ । 

थपिएका संक्रमितमध्ये विज्ञपतिमा उल्लेख गरिएअनुसार नारायण नगरपालिपाका–१ का २२ वर्षीय नारायण २ का १३, १७, १८, २०, २०, २०, २२, २२, २३, २४२७, ३२, ३२, ३३, ३४, ३५, ४०, ४०, ४४, ४७वर्षीय पुरुष नारायण ३ का ८, १३, १७, २०, २०, २१, २३, २३, २३, २५, २५, ३०, ३५, ३५ र २९ वर्षीया महिला रहेका छन् ।

यस्तै नारायण ५ का १८, १८, १८, २०, २२, ३८ वर्षीय पुरुष नारायण ६ का ४, २१, २३, २३, २६, २७, २८, ३०, ४६, ५०, ५५ पुरुष र ५, २४, २७ महिला रहेका छन् । नारायण १० का १९, ३३, वर्षीय पुरुष नारायण ११ का १७, १८, १८, १८, १८, २०, २०, २२, २२, २४ वर्षीय पुरुष रहेका छन् । 

नारायण ९ का २० वर्षीय पुरुष नारायण १० का १९, २१, २७, ३२, ४४,  वर्षीय पुरुष नारायण ४ का १३, १६, १७, १८, १८, १९, १९, २२, २४, २७, २८, २८ वर्षीय पुरुष नारायण ४ का १७, १७, १८, २४, २४, २८, ३० वर्षीय पुरुष रहेका छन् 

यस्तै नारायण ९ का १८, ५२,  वर्षीय पुरुष नारायण ४ का १७, १८, १८, २०, २३, ३०, ३२, ३६, ४० वर्षीय पुरुष नारायण १० का २, २१, २४, वर्षीय पुरुष र नौमुले गाउँपालिका १ का २१, २३, वर्षीया पुरुष नौमुले २ का २१, २३, ३६,  वर्षीय पुरुष रहेका छन्। 

नारायण नगरपालिकाका ६४ जना पुरुष ५ जना महिला रहेका छन् भने नगरपालिकाकै देवलकाँडाका १२ जना पुरुष सोतका ९ जना पुरुष मानटाकुराका ७ जना पुरुष साडुका २ जना पुरुष भवानिका ५ जना पुरुष बाँसकोटका १ जना पुरुष रहेका छन्। 

मुगु जिल्ला खत्याडका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरद्वारा हस्ताक्षरित विज्ञपतिमा उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.