|

काठमाडौं : मोडल समिर खान र अमृता भट्टको फिचरिङमा रहेको ‘फोनबाटै देउन चुम्मा’ गीत युटुबमार्फत सार्वजनिक भएको छ।

गीतमा अमृ कुमार भटट र लतासा जोशीको आवाज रहेको छ। गीतमा युवा युवतीबीचको प्रेम प्रसंगलाई समेटिएको छ। गीतमा अमृता भटटको शब्द र अमृत कुमार भटटको संगीत संयोजन रहेको छ।

 सुशिल डाँगीको छायांकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ।

बजारमा डान्सिङ गीतहरुको माग बढी रहेको अवस्थामा आम दर्शक तथा श्रोताका लागि भिन्न किसिमको गीत प्रस्तुत गरिएको छ।

कोरोनाको उच्च जोखिम कम गर्न तथा फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेको आज ७४ दिन पुगेको छ। तर पनि कोरोना संक्रमितको संख्या पछिल्लो समय झन् तीव्र रूपले बढिरहेको छ।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.