|

काठमाडौंः हालसम्म देशभर पीसीआर विधिमार्फत ८८ हजार ३ सय ६६ वटा परीक्षण गरिएको छ ।  आरडिटीमार्फत १ लाख ३२ हजार ९ सय ६६ वटा परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ विवरणअनुसार आरडिटी विधिमार्फत गरिएको परीक्षणको प्रादेशिक विवरण यसप्रकार छ। 

प्रदेश नम्बर १ मा १२ हजार ९ सय ५० वटा
प्रदेश नम्बर २ मा ८ हजार ५ सय ७० वटा
बागमति प्रदेशमा २६ हजार २ सय ९३ वटा
गण्डकी प्रदेशमा ९ हजार २ सय ८७ वटा
प्रदेश नम्बर ५ मा ३१ हजार ७ सय ८० वटा
कर्णाली प्रदेशमा १६ हजार ९ सय ३२ वटा
सुदुरपश्चिम प्रदेशमा २७ हजार १ सय ५४ वटा
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.