१०० भन्दा बढी कैदीबन्दी बिरामी, उपचार गर्न कारागारसँग पैसा छैन
चितवन : जिल्ला कारागार कार्यालय चितवनमा १११ कैदीबन्दी बिरामी छन्। बजेट नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको कारागार प्रशासन बताउँछ। ‘उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ’, कारागार प्रमुख कमलप्रसाद आच...