टिपर दुर्घटनामा २ जना घाइते
धादिङ : नीलकण्ठ नगरपालिकास्थित सुनौला बजारमा भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागि स्लेट ढुङ्ग बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन्। बा ५ खा ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिँदा २ जना घाइते भएको जिल्ला प्र...