गोरखाको रुञ्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल
गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिका-२ मा पर्ने रुञ्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन। गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुञ्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ। बुढीगण्डकी नदीका कारण रुञ्चेत र लुसीकाङ विकट भएका...