दुर्गम लिमीका बालबालिकाकाले ११ महिनापछि पाए खोप
सिमकोट : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन्। लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा ढिलो भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्र...