दुवै दारा काटिएको मृत हात्ती फेला
काठमाडौं : झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र हिजो बेलुकी हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए। स्था...