कपिलवस्तु

  • साढे सात लाख भारतीय नोटसहित एक पक्राउ

    कपिलवस्तु : भारतीय अवैध रकमसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन्। शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरीरमा लुकाइछिपाइ भारत लैजाँदै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो। सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेटस्थित चेकपोष्टबाट च...

  • लागुऔषधसहित कपिलवस्तुबाट दुईजना पक्राउ

    कपिलवस्तु: कपिलवस्तुमा लागुऔषधसहित दुईजना पर्काउ परेका छन्। जिल्लाको वाणगंगा नगरपालिका-५ खुटेनीबाट प्रहरीको विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका-११, भैस्टा निवासी सलाउद्दिन मुसलवान र मकिम भन्ने मजिबुर रह...

  • कपिलवस्तुका स्थानीय तहमा ३१ करोड बेरुजु

    कपिलवस्तु : जिल्लाका १० स्थानीय तहमा आर्थिक बेरुजु अधिकतम देखिएको छ। महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाका १० स्थानीय तहको ३१ करोड ५२ लाख ४४ हजार रूपैयाँ बेरुजु देखिएको हो। कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिक...

  • ४० हजार घुससहित प्रअ र कार्यालय सहयोगी पक्राउ

    कपिलवस्तु : अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुमा एक प्रधानाध्यापक र कार्यालय सहयोगीलाई घुस रकमसहित रगेंहात पक्राउ गरेको छ। शिवराज नगरपालिका ६ विशुनपुरमा अवस्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय...

  • 'कपिलवस्तु श्री' शारीरिक सुगठन प्रतियोगिताको उपाधि ललित धिमाललाई

    भुपाल थापा, कपिलवस्तु : “कपिलबस्तु श्री” खुल्ला राष्ट्रिय सुगठन प्रतियोगिताको उपाधि झापाका ललित धिमालले जितेका छन्। पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो भएका ललितले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच तौल समूहका उत्कृष्ट बडिबिल्डरलाई पछि पार्दै च्याम्पियन बनेका हुन्...

  • स्कुटर दुर्घटनामा युवतीको मृत्यु

    कपिलवस्तु : तौलिहवा–जितपुर सडकखण्डको कपिलबस्तु नगरपालिका–६, निगालीचोकमा आइतबार राति स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–५ झण्डाकी २८ वर्षीया लक्ष्मी आचार्य घिमिरे रहेको प्रहरीले जनाएको छ। आचार्य सवार ल...

  • संवैधानिक निकायलाई तेजबोध गर्न खोजियो : नेता पौडेल

    कपिलवस्तु : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सवैधानिक निकायलाई तेजबोध गर्न खोजिएको भन्दै रुष्टता प्रकट गरेका छन्। दुई तिहाईको आडमा वर्तमान सरकारले संवैधानिक निकायमाथि ठाडो हस्तक्षेप गरी आतंकीत पार्न खोजिएको आरोपसमेत लगाए। नेपाली कांग्रेस कपि...

  • सबै पार्टी आन्तरिक किचलोमा फस्दा जनता निराश : सभामुख महरा

    कपिलवस्तु : सभामुख कृष्णबहादुर महराले नेपालका सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन्। जनताले दिएको म्यान्डेटलाई राजनीतिक दलले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्न पुगेको उनको भनाइ छ। कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औँ स्थापना दिवस एवं शालिक...

  • संकटमा पर्दै भगवान् बुद्धको जन्मस्थल

    कपिलवस्तु :  इशापूर्व तेस्रो शताब्दीका बेला सम्राट अशोकले गोटीहवामा बनाएको अशोक स्तम्भसँगै त्यहाँको अस्तित्व नै संकटमा परेको छ। क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरुप ऐतिहासिक महत्व बोकेको अशोक स्तम्भ अहिले अलपत्र अवस्थामा रहेको छ। अशोक स्तम्भ नै यसरी अलपत्र हु...

  • कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु, ५ घाइते

    कपिलवस्तु :  कपिलवस्तुमा ट्रयाक्टर हुंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाकोे वाणगंगा नगरपालिका वडा नम्बर १ बुङची चोक स्थित कोपवा जाने मोडमा ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। चारनम्बरबाट कोपवा जा...

  • पुरातात्विक संग्रहालयमा पर्यटक बढे

    कपिलवस्तु : प्रचार-प्रसार अभावकै बीच नेपालकै एकमात्र पुरातात्विक संग्रहालयमा पर्यटकको संख्यामा बृद्धि भएको छ। कपिलवस्तु सदरमुकाम तौलिहवाबाट ३ किलोमिटर उत्तरपश्चिममा अवस्थित पुरातात्विक संग्रहालयमा अवलोकनसँगै बौद्धकालीन अवस्था अध्ययनका लागि १५ देशका पर्यटक आए...

  • नदीमा नुहाउँदा बेपत्ता भएका तीनैको शव भेट्टियो

    कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउपालिका-६ बेलभरिया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ। तीजको दिन बेतिनदीमा नुहाउन पसेर बेपत्ता रहेका उनीहरूको शव मंगलबार फेला परेको हो । सोमबारदेखि नै खोजीकार्यलाइ तीव्रता दिएसँगै मंगलबार बिहान ब...

  • कपिलवस्तुको सन्तघाट नदीमा डुबेर तीन महिला बेपत्ता

    कपिलवस्तु : जिल्लाको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा डुबेर तीनजना बेपत्ता भएका छन्। शुद्धोधन गाउँपालिका-६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कोहारकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहारका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्...

  • हतियार देखाएर कपिलवस्तुमा ३ लाख रुपैयाँ लुटियो

    कपिलवस्तु : हतियार देखाएर कपिलबस्तु सदरमुकाम तौलिहवास्थित आनन्दबागबाट ३ लाख रुपैयाँ लुटिएको छ। नचिनेका मान्छेको समूहले हतियार देखाएर कपिलबस्तु नगरपालिका ३ आनन्दबागबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ब्यक्तिले सो रकम लुटेका हुन्। सदरमुकाम तौ...

  • बाढीले क्षति पुर्‍याएका सीमास्तम्भ मर्मतमा आलटाल

    कपिलवस्तु : कपिलवस्तुस्थित भारतीय सीमामा रहेका सीमास्तम्भ बाढीले करिब एक महिना भयो। तर, अहिलेसम्म मर्मतसम्भार भएको छैन। सीमास्तम्भ मर्मतसम्भारका लागि नेपाल–भारतका सीमा सर्वेक्षण टोली नखटिइ काम अगाडि नबढ्ने भएकाले अहिलेसम्म अलपत्र भएको हो। सीमास्तम्भ मर्मत गर्...

  • मायादेवी गाउँपालिकाको गाडीमा आगजनी

    कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवा...

  • कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

    कपिलवस्तु : कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। शिवराज नगरपालिका-६, मजगौवाका बाहु पासीका ५ वर्षीय छोरी सुन्दरी भौली पासीको इनारमा डुबेर मृत्यु भएको हो। घर नजिकैको ईनारमा खसेकी सुन्दरीलाई डेढघण्टापछि उद्धार गरि अस्पताल लगिएको थियो। शि...

  • कपिलवस्तुका ६ प्रतिशत मात्रै जनताको पहुँचमा स्वास्थ्य बीमा

    कपिलवस्तु : कपिलवस्तु जिल्लाका ६ प्रतिशत जनताको पहुँचमा मात्रै स्वास्थ्य बीमा पुगेको छ। सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ६ प्रतिशत जनता संलग्न छन्। चालु आर्थिक वर्...

  • सर्पको टोकाइबाट बालकको मृत्यु

    कपिलवस्तु : शिवराज नगरपालिकामा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ। वडा नम्बर ३, चनईका सात वर्षीय मनोज कोहारको सर्पदंशबाट मृत्यु भएको हो। सोमबार राति सर्पले टोकेको मनोजलाई उपचारका लागि गोरूसिङ्गस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। बालकलाई उपचार केन्द्रमा...

  • कपिलवस्तुमा सर्पदशंबाट २ जनाको मृत्यु

    कपिलवस्तु : कपिलवस्तुमा सर्पदशंबाट २ जनाको मृत्यु भएको छ। सर्पदशंबाट कपिलवस्तुको बाणगंगा नगरपालिका ६ भगलापुरका ४५ वर्षीय तेजप्रसाद खनाल र वडा ३ की ५० वर्षीया शुभमाया थापाको मृत्यु भएको हो। घरबाट लक्ष्मणघाट बोलबम जान निष्कने क्रममा घरकै आगनमा गोमन सर्पले ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]