कपिलवस्तु

  • आँप उत्पादन घट्यो, मूल्य बढ्दा उपभोक्ता मारमा

    चन्द्रौटा : गत वर्षभन्दा यो वर्ष कपिलवस्तुमा आँपको उत्पादन घटेको छ। जिल्लामा गत वर्षभन्दा १० प्रतिशत कम उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्र कपिलवस्तुले जनाएको छ। आँपको मञ्जरी विगतका वर्षभन्दा बढी फुले पनि मधुवा कीराका कारण फल लाग्न नसकेको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रव...

  • फुसको घर भएका विपन्नलाई जस्तापाता

    चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का १३ जनालाई जस्तापाता वितरण गरिएको छ। वडाभित्र बसोवास गर्ने फुसको घर भएकाहरूलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए। आगलागीबाट बच्न, वर्षेनि छाइरहने झन्झटबाट मुक्त गराउन जस्ता वितरण गरिएको...

  • मौवाको मदिरा ‘ब्राण्डिङ’ गर्दै शिवराज

    चन्द्रौटा : शिवराज नगरपालिकाले स्थानीय समुदायमा उत्पादित मौवाको मदिरालाई ‘ब्राण्डिङ’ गर्ने घोषणा गरेको छ। आइतबार नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले आव २०८०।०८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मौवाको मदिरालाई ‘ब्राण्डिङ’ गर्ने बताए...

  • सरकारको लगानी बालुवामा पानी : ४ लाखको बाटो स्थानीयले भत्काए

    चन्द्रौटा : कपिलवस्तुको विजयनगर पालिका वडा नं. ६ मा स्तरोन्नति भइरहेको बाटो स्थानीयले भत्काएका छन्। पुरानो बाटोलाई गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा स्तरोन्नति गर्ने योजना स्वरूप सोही बाटोमा मिस्कट बिछ्याएर स्तरोन्नति भएको सडक स्थानीय बासिन्दाले भत्काएका हुन्। गाउँपाल...

  • लुम्बिनीमा संकलित विभिन्न देशका मुद्रा साटियो

    लुम्बिनी विकास कोषले दानवापत संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ।  कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपट...

  • चन्द्रौटामा खानेपानीको अभाव

    चन्द्रौटा : कपिलवस्तुको चन्द्रौटामा खानेपानीको अभाव भएको छ। शिवराज नगरपालिका वडा नं. ५ मा खानेपानी वितरण गरिरहेको चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विगत केही दिनयता धारामा पानी नपठाउँदा उपभोक्ता मारमा परेका छन्। लामो समयदेखि खडेरीका कारण जमिनमुनि...

  • महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री आचार्य

    चन्द्रौटा : महिला‚ बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला कपिलवस्तु आएका उनले महिलाहरूलाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने दावी गरे। नेपाली क...

  • बिहेको प्रस्ताव नमान्दा दुई जनाको हत्या

    कपिलवस्तु : कपिलवस्तुको वाणगंगामा दुई जनाको हत्या भएको छ। बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए। वाणगंगा नगरपालिका-६, मटेरियाका ७० वर्षीय बमबहादुर थारू र उनकी भतिजी २२ वर्षीय अन्जनी थारूको चक्कु प्र...

  • उखु किसान र सरकारबीच सहमति, आन्दोलन फिर्ता

    कपिलवस्तु : उखु किसान र सरकारबीच सहमति भएको छ। १७ दिनदेखि काठमाडौंमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरीले बताए।  मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्र...

  • २८० छात्रालाई साइकल

    चन्द्रौटा : कपिलवस्तुको विजयनगर गाउँपालिकाले २८० जना छात्रालाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको हो। गाउँपालिकाले शिक्षामा छात्राहरूलाई आकर्षित गर्नका लागि ‘छोरी पढाऊ, छोरी बचाऊ&rs...

  • अन्धोपन न्यूनीकरणमा जनप्रतिनिधि प्रतिबद्ध

    चन्द्रौटा : कपिलवस्तुका जनप्रतिनिधिले सबैको सहकार्य र एकताले मात्र अन्धोपन न्यूनीकरण हुने बताएका छन्। सहभागीहरूले अझै पनि अधिकांश व्यक्ति आँखा स्वास्थ्य सेवाबाट वञ्चित भएको भन्दै जनताको सेवा गर्न आफूहरूले पनि साझेदारी गर्ने बताए। कपिलवस्तुको चन्द्रौटामा शनिवार आयोजित का...

  • शिवराजमा घरभेट : स्वास्थ्यकर्मी ज्येष्ठ नागरिकको घरमा

    चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिकाले घरभेट कार्यक्रम सुरु गरेको छ। नगरभित्र रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सहजताको लागि जेठभरि स्वास्थ्यकर्मीहरूलाई ज्येष्ठ नागरिकको घरमा पठाउने नगर प्रमुख अजय थापाले बताए। हिँडडुल गर्न नसक्ने तथा अशक्त भएका ज्येष्ठ नागरिकहरूक...

  • उखुको रकम माग गर्न काठमाडौँ हिँडे किसान

    काठमाडौँ :  कपिलवस्तुका उखु किसानहरू सरकारले दिनुपर्ने रकम माग गर्न काठमाडौ हिँडेका छन्। ३० जना अगुवा उखु कृषकहरू मङ्गलवार साँझ सरकारले तोकेको रकम नपाउँदासम्म काठमाडौँमै धर्ना दिने भन्दै हिँडेका छन्। आव २०७१।०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गर...

  • कपिलवस्तुबाट लागुऔषधसहित दुईजना पक्राउ

    चन्द्रौटा : कपिलवस्तुबाट लागुऔषधसहित २ जना महिला पक्राउ परेका छन्। मङ्गलबार बिहान कृष्णनगर नगरपालिका–२ बाट चरेसजस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगीता तामाङ र ...

  • कपिलवस्तुमा आगलागीबाट  २६ घरगोठ जले

    कपिलवस्तु : जिल्लाको विजयनगर गाउँपालिकाको एक बस्तीमा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन्। गाउँपालिको वडा नम्बर ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको आगो ३ घन्टापछि नियन्त्रणमा आएको वडा अध्यक्ष अनवर मुसलमानले बताए। फुसको ९ ओटा घर पूर्ण, १७ ओटा आंशिक ...

  • चन्द्रौटामा सरुवा रोग अस्पतालको शिलान्यास

    चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ। बुधवार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालको शिलान्यास गरेका छन्। अस्पतालको शिलान्यास गर्दै मन्त्री पन्थीले प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीका लागि गौरवको...

  • ‘सार्वजनिक पदमा बसेकाहरूले छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने’

    कपिलवस्तु : जिल्लाको शिवराज नगरपालिकाका सार्वजनिक पद धारण गरेका सबैले अब आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने भएको छ। नगरभित्रका जनप्रतिनिधि, शिक्षक , कर्मचारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नियम जारी भएको छ । नग...

  • ८ महिनामा १८ हजारभन्दा बढीको आँखा जाँच

    चन्द्रौटा : कपिलवस्तुको बहादुरगञ्जमा रहेको छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले ८ महिनामा  १८ हजारभन्दा बढीको निःशुल्क आँखा जाँच गरेको छ। आँखा अस्पतालले चालू आबको फागुनसम्म १८ हजार ६१६ जनाको निःशुल्क आँखा जाँच र २ हजार ४२९ जनाको निःशुल्क मोतीबि...

  • शिवराजमा नगरमा : सेवाग्राहीका लागि सेवा कक्ष सञ्चालन!

    चन्द्रौटा : सरकारी कार्यालयमा सेवाग्राही फाइल बोकेर कोठा चाहर्नुपर्ने र समयमै काम नहुँदा हप्तौँ दिन एउटै कार्यालयमा सेवाग्राही धाउने गर्छन्। कपिलवस्तुको शिवराज नगरपालिकाले यस्तो समस्यालाई समाधान गर्न सेवा प्रवाह कक्ष सञ्चालनमा ल्याएको छ। करिब १ महिनादेखि गृहकार्य गरेको...

  • सरकारी स्कुल : परीक्षा छोडेर आन्दोलनमा हिँडे निजी स्रोतका शिक्षक

    चन्द्रौटा : चलिरहेको परीक्षा प्रभावित पारेर निजी स्रोतका शिक्षकहरू आन्दोलित भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरूले आइतबार चलिरहेको परीक्षा प्रभावित पारेका छन्। शिक्षक नभएपछि नेपाल आदर्श उच्च मावि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]