एमाले कास्कीको अध्यक्षमा खगराज प्यानलका बैनबहादुर निर्वाचित
पर्वत : नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी प्यानलबीचको प्रतिस्पर्धाका कारण भएको निर्वाचनबाट नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्। अधिवेशन गत शनिबार उद्घाटन भएको भए पनि दुई नेताका प्यानलबीच नेतृत्व र पदाधिकारीमा कुरा नमिलेपछि...