भन्सार छलेर ल्याइएका सामान बरामद
रूपन्देही : भारतबाट भन्सार छली ल्याइएको सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले बुधबार कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको हो। प्रहरी टोलीले लुम्बिनी साँस्कृत...