पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आजदेखि यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं : पश्चिमी वायु पुनः सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षाको सम्भावना छ। शुक्रबार साँझदेखि यो प्रणाली थप सक्रिय हुँदा वर्षाको सम्भावना बढेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही...