सोलुको देउसामै उत्पादन हुने भयो सरफ, अध्यक्ष राईले गरे उद्घाटन
सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा सरफ उत्पादन हुने भएको छ। कपडा धुन प्रयोग हुने सरफको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित आयोजित १५ दिने बेकरी र सरफ बनाउने तालिम बिहीबारबाट देउसामा सुरु भएको छ। वडा कार्यालयको...