सुनकोशीमा बेपत्ता भएका तीन बालबालिकाको खोजी जारी
काठमाडौं : उदयपुरको सुनकोशी नदीमा आइतबार अपराह्न बेपत्ता भएका तीन बालबालिकाको खोजी भइरहेको छ। राति अबेरसम्म नभेटिएपछि बिहानैदेखि पुनः खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए। उनीहरूको खोजीका लागि सशस्त्र प्...