रामप्रसाद गौतम

  • मासुको पोकाभित्र  आँसुको कथा

    घरमा बच्चाले अति दुःख दिएमा आमाले भन्ने गरेको  'यसले त मेरो मासु खायो' भन्ने वाक्य  हामीमध्ये धेरैलाई थाहा छ। मासु खानु भनेको त्यतिबेला झिँज्याउने, आराम गर्न नदिने, रुने कराउने जस्ता बालहठबाट सिर्जित समस्याको आवाज हो भन्ने लाग्दथ्यो। अहिले बुझ्दै जा...

  • सांस्कृतिक, नश्‍लीय र राजनीतिक जातिवादको भुमरी

    यो समाजले जातिवादलाई निरपेक्ष संस्कृति अथवा धर्मका कारण उब्जेको विकृतिका रूपमा हेर्न छोडेको धेरै भइसक्यो । धर्मको वर्ण व्यवस्थामा जातिवाद त थियो नै अमेरिकाको नस्लवाद र विश्वको राजनीतिमा झलक छ जातिवादको।  त्यसैले धर्म, रंग र संगठन स...

  • लकडाउन र एसइई परीक्षार्थीको मनोदशा

    यो संसारमा  पल प्रतिपल परीक्षा भइरहेको छ, एसइई पनि यस्तै परीक्षाको एक खुड्किलो हो जसमा यस वर्ष ४लाख ६६ हजार ९७ जना आफ्नो मूल्यांकन गराउँदै छन्। सबै व्यक्ति, संस्था सरकार सफलताका लागि विभिन्न प्रकारका परीक्षाको सामना गर्न जरुरी छ। परीक्षाबिना कोही पनि आममानिस&nb...

  • अरबौँ डलरको एटम बमले मार्न नसक्ने कोरोना भाइरस

    १७ नेभेम्बर २०१९ मा चीनको वुहानमा पहिलोपटक देखिएको र ३० जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा घोषणा गरी कोभिड १९ नामकरण भएको एउटा रोगले विश्वलाई यस्तो हल्लाइरहेको छ जसको कुनै ऐतिहासिक उदाहरण दिन मिल्ने नाम भेट्न कठिन छ। अर्थात् वि...

  • अर्थतन्त्रको आँकडा सुध्रियो, अवस्था सुध्रिएन

    यही फागुन ३ गते प्रधानमन्त्रीले दिएका विकास र प्रगतिका  आँकडाहरू र अक्टोबर २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएका आँकडामा केही भिन्नता भए पनि नेपालको आर्थिक अवस्था केही सुध्रिएको छ किनभने बितेका ३ वर्ष लगातार नेपालको आर्थिक वृद्धि दर ६ प्रतिशतभन्दा बढी भएको छ। ...

  • अमेरिकी सेना आउँदैन, आए पनि दुई महिना टिक्दैन

    आजकल पहाडमा गाउँका विद्यालयमा पढाउने शिक्षकहरू बाहेक अन्य अलिकति पढेलेखेका र सम्‍भावना बोकेका मानिसहरू जागिर, व्यवसाय, बन्दव्यापार, अनलाइन व्यापार आदि गरेर शहरमा बस्छन्। विदेशमा रेमिट्यान्स कमाउनेहरूले पनि छोराछोरीलाई पढाउन भन्दै श्रीमतीलाई शहरमै ल्याएका&nbs...

  • किन टिकेनन् पृथ्वीनारायण अघिका एकीकरण?

    प्राकृतिक दुर्घटनाको कारण राजा बनेका पृथ्वी नारायण शाह अगाडि पनि नेपाल तथा विश्व  एकीकरण्कको प्रयास भएको थियो। पृथ्वीपूर्वका  एकीकरणहरू कहिल्यै टिकाउ र दिगो हुन सकेनन्। अर्थात् सबैले राज्यहरू  जिते मात्र त्यसलाई टिकाएर राख्न सकेका थिएनन्। पृथ्वी पूर्वका एक...

  • छिमेकीमाथिको बलमिच्याइँले मोदीलाई नै घाटा

    भारतमा लोकसभाको चुनाव सकिएपछि पनि राज्यको राज्यको चुनाव भइरहन्छ। त्यहाँको  राज्यहरूको चुनाव पनि नेपालको राष्ट्रिय चुनाव जस्तै महत्वपूर्ण हुन्छ किनभने ती राज्यको क्षेत्रफल र जनसंख्या नेपालभन्दा ठूलो हुन्छ। अहिले पछिल्लोपटक झारखण्डमा भएको विधानसभा चुनावमा नरेन्द्र मो...

  • इतिहासको सम्मान गरौँ

    पृथ्वीनारायण शाहले देशको एकीकरण नगरेको भए नेपाल भन्ने देश संयुक्त राष्ट्र संघमा एउटा स्वतन्त्र देशको रूपमा अभिलेखीकरण हुने कुनै सशक्त आधार देखिँदैन। प्राचीनकालमा ‘नेपाल मण्डल’ भनेर लेखिए तापनि अहिलेको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटरभित्र कसैले ...

  • ऐक्यबद्धताको सन्देश दिने मानव एकता दिवस

    विवेक र चेतनाको धरातलमा मानिस एउटै हो, परन्तु आर्थिक, सामाजिक, धार्मिक, वर्ग, भौतिक साधनमा पहँुचको आधारमा मानव–मानवबीच एकताको अवस्था पुनर्मूल्यांकन गर्नुपर्ने भएको छ। अनेक विभेद, अहं, वैचारिक बेमेलहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक डिसेम्बर २० तारिखमा सं...

  • चुनौती र अवसरका माझ अन्तर्राष्ट्रिय पर्वत दिवस

    प्रत्येक वर्ष ११ डिसेम्बरको दिनलाई संयुक्त राष्ट्रसंघले पर्वत दिवसको रूपमा मनाउने गर्छ। सन् २००३ बाट सुरु भएको यो दिन पर्वतमा दिगो विकास कसरी गर्न सकिन्छ? भन्नेबारेमा विश्वव्यापी सोच निर्माण गरिन्छ।  पर्वत भनेको समुद्र सतहबाट ३०० मिटरदेखि आठ हजार ८४८ मिटरसम्म फैलिए...

  • गणतन्त्र: गाईजात्रा र खाइजात्राको 'फ्यूजन' बन्दै

    नेपालमा हरेक कुरा हरेक काम नक्कली छन्। एकछिन देखाउनका लागि अलापिन्छन् यहाँ गरिवका पीडा र विकासका रागहरू। सिद्धान्तविना पसल खोलेझैँ पार्टी खोलिन्छ। दर्शन, सिद्धान्त, वाद र तन्त्रको तालमेलविना सेलिब्रिटीले पार्टी खोल्छन् अनि व्यापारीको चन्दा, एनजीओ, आईएनजीओको डलरले पार्टी च...

  • पाकिस्तानको जीत र देउवा तथा प्रतिनिधिको नयाँ इनिङ

    स्मरणीय रहोस्, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाउने कुनै पनि क्रिकेट टुर्नामेन्टको फाइनलमा अहिलेसम्मको सबैभन्दा ठूलो जीत पाकिस्तानले भारतविरुद्धको खेलमा प्राप्त गरेको छ। यो खेल १८ जुन २०१७ मा लण्डनमा भएको थियो।  ३३९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको भ...

  • प्रचण्डको विकल्प प्रचण्ड बन्दै

    नेपालमा पनि पर्दा पछाडिका भद्र सहमतिहरू कार्यान्वयन त्यतिबेला हुन्छन्, जतिबेला प्रतिपक्ष सरकार बचाउनका लागि बालकोटदेखि भैँसेपाटीसम्म गिडगिडाइरहेको हुन्छ। त्यसैले भन्न मन लाग्छ, नेपालमा प्रचण्डको विकल्प प्रचण्ड नै बन्दै छन्। नेपालको राजनीति र तराईमा जग्गाको भाऊ एउटै प्रकृत...

  • प्राकृतिक स्रोत नचिन्ने मधेसी मोर्चा

    २०७४ सालमा नेपालीले आफ्नो वास्तविक क्षमता चिन्न सकून् भन्ने इच्छा आमनेपालीको छ। आजसम्म हामी अपवादलाई छोडेर आर्थिक रूपमा परनिर्भर छौँ र मानसिक रूपमा विदेशपरस्त छौँ। कसैले स्थानीय तहको निर्वाचनमा भाग नलिनुको पछाडि पनि हामी हाम्रो पौरखमा भन्दा पराईको उक्साहटमा रमाइरहेका ...

  • उभयलिंगी बनाइँदै छ अख्तियारलाई

    ‘विगबोस’ भन्ने एउटा टेलिभिजन कार्यक्रममा विभिन्न क्षेत्रमा नाम कमाएका मानिसहरू दुई÷तीन महिनाका लागि बाहिरी दुनियाँबाट अलग राखिन्छ। विगबोसले एकान्तमा ती मानिसहरूको मनोदशाको अध्ययन गर्दछ। अन्तिममा त्यो विजयी हुन्छ, जसले तनावको अवस्थामा पनि आफ्नो मनोद...

  • एक अर्बको ओडार (कथा)

    बितेको ३० बर्षदेखि उसलाई एउटा कोठाको अगाडि राखिएको थियो। त्यहाँ उसलाई खाने, बस्ने, सुत्ने सबै सुबिधा थियो। उसले काम गर्नु केही पर्दैनथ्यो। बस्, बस्ने मात्र। उसको अगाडि एउटा ढोका थियो। त्यो ढोकाभित्र के छ भन्ने कुरा न उसलाई थाहा थियो, न उसले जान्ने कोशिस नै गर्यो। उसक...

  • डुलकचन्द्र डुम्रेको हक (कथा)

    छ जनाको टोलीमा आँखा पनि उनैसँग जुधे, कुरा पनि उनैसँग मिल्यो। जिन्दगी अचार न हो। कहिले घाम कहिले पानी, कहिले जन्ती कहिले मलामी। यस पटक एउटा परियोजनाले के-के तथ्याङ्क जम्मा पार्न हो कुन्नि, गाउँतिर पठायो। यी एनजिओका न उद्देश्य बुझिन्छ, न बुझेर केही टुङ्गो लाग्छ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]